लक डाउनमा पनि मनाए आदिनाथको जात्रा

71
काठमाडाैं – कीर्तिपुरको चोभारस्थित नख्खु दोभानमा बुधबार आदिनाथको जात्रा भएको छ।  ठूलो जमातमा मानिसहरू भेला भएर उक्त जात्रा गर्ने प्रचलन भए पनि यसपालि लक डाउनका कारण आवश्यक पूजारी र पूजारी खलकका मानिसहरूमात्र गएर जात्रा मनाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here