काउन्सिलद्वारा १७ अनलाइन बन्द गरिदियाे, ३६ वटालाई स्पष्टीकरण

83
?????????????????????????????
काठमाडौं –  कोरोना भाइरस लगायत विषयमा भ्रम र अफवाह फैलाएको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन बन्द गर्ने निर्णय गरेको छ। काउन्सिललले ३६ वटा अनलाइनलाई स्पष्टीकरण सोधेको थियो। तीमध्ये १७ वटा अनलाइन नेपालमा खोल्न नमिल्ने गरी बन्द गर्न प्राधिकरणले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here