कोरोनाबाट ६४ हजारभन्दा बढीको मृत्यु, संक्रमित हुनेको संख्या १२ लाख नाघ्यो

39
काठमाडौं / विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख भन्दा माथि पुगेको छ । जसमा ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये २ लाख ४६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।
 यसरी कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।
संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ ।
चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here