आफ्नै छोरालाई जंगलमा छोडिदिने सजाय दिएपछि …

186

धेरै मानिसहरुले आफ्नो बच्चालाई दिने सजाय भनेको पिट्ने नै हो । तर एक आमा बुवाले आफ्नो छोरालाई जंगलमा एक्लै छोडेर गल्तीको सजाय दिएका छन् । तर जंगलमा प्रशस्तै मात्रामा भालुहरु पाइन्छन् । हराएको बच्चाको लागि खोज्न धेरै मानिस, १८० राहत कर्मी र प्रहरी लगाएपनि भेटिएका छैनन् । जापानको यो बच्चाको घरमा सकुशल फर्कियोस् भनेर प्राथना गरीरहेका छन् ।

जंगलमा सागसब्जी लिन हाइकिंग गरीरहेका थिए तब उनका बच्चा कतै हराएका थिए, उनले रिसले कबुल गरे छोरालाई सजाय स्वरुप जंगलमा छाडीदिए । बाबुले रिसमा जंगलमा छोडेर आधा घण्टा पछि जाँदा बच्चा छोडेका ठाउँमा थिएनन् । उक्त बच्चाको नाम यमातो टानुका हो र उनी जंगली भालु धेरै हुने इलाकामा जापानको उत्तरी द्धिप होक्काइडो पहाडमा हराइरहेका छन् । स्रिफर डाग्स र घोडाको मद्दतले घना जंगलमा उनको खाेजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here