सातदोबाटोस्थित एन्फा एकेडेमी क्वारिन्टिनका लागि प्रयोग हुँदै

176

एन्फाले आफ्नो भौतिक पूर्वाधार क्वारिन्टाइनका लागि प्रयोग गर्ने दिने यसअघि नै निर्णय गरेको थियो । रौतहटस्थित महिला एकेडेमीमा प्रदेश २ को सरकारले ४० जनालाई क्वारिन्टनमा राखेको छ । एन्फाले गत साता आफ्नो २ एम्बुलेसन कोराना भाइरसको नियन्त्रण नहुँदा सम्मका लागि लतिलपुर महानगरलाई प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here