पार्टी विभाजनको अध्यादेश ! (राजपत्रसहित)

109

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुर्‍याएको केही घण्टाभित्र लालमोहर लागेर आयो र रातारात राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय भएको थियो ।
यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।
तल क्लिक गरि हेर्न सकिन्छ ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here