सरकारले विश्व बैंकबाट १२ अर्ब ऋण लिने

76

मन्त्रिपरिषदको वैशाख ८ गतेको बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

त्यसैगरी, सरकारले बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम र दाङ जिल्लाको छुट जग्गा नापजाँचका लागि सम्बन्धित् जिल्लाका नापी कार्यालयलाई खटाउने निर्णय पनि सरकारले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here