प्रशान्त डंगाेल, ताेखा
कोभिड १९
बिकसित युद्ध
आर्थिक मन्दी१
जानी नजानी
त्यो किमु पकाएर
मन दुखाए१
ज्यान फालेर
लाहुरेको पल्टन
कफिन साछी१
महामारीले
बेमौसमी बाजा भो
सत्ता मोहले १
चरा भै खुल्नु
तिमी फुल भै फुल्नु
त्यो पाखा दुल्नु१
अल्लाको नाम
दिन रात सम्झदै
बितायो काम१
सम्झेर आमा
चहार्दै छ कोकिल
रुदै छ पाखा१
घरको बास
त्रास भाइरसको
जिवन आशा१
मर्नेको भए
हात गोडाको लय
सुटुक्क गए१
पत्थर कडा
सिमानामा भै खडा
सुरक्षा बडा १
हताए कमा
उ अनउने आसमा
त्यो पल्लो खम्बा १


















