भारतमा थप दुई साता लकडाउन लम्बिने

82

एजेन्सी – भारतको केन्द्रीय गृहमन्त्रालयले देश भर थप २ साता लक-डाउन लम्ब्याउने घोषणा गरेको छ ।

४ मे देखि थपिने लक-डाउन १७ मे सम्म लागू हुनेछ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले कोरोना संक्रमण कम रहेका

तर पूरै भारतमा हवाइजहाज, रेल, मेट्रो र अन्य आवागमन भने बन्द नै रहनेछन् ।

यससँगै शिक्षण संस्था जस्ता मान्छेको भीड धेरै हुने ठाउँहरू पनि बन्द नै रहनेछन् । गृहमन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक कसैलाई बाहिर ननिस्कनसमेत भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here