२१ अाै शताब्दीमा पनि आधी मानवको जीवन जिउने मानिसहरु

290

ऐजन्सी- दक्षिण अमेरिकाको इक्वेडेरको पुर्वी क्षेत्रमा जंगलमा यस्ता जनजाती बस्छन् जसले कपडा नलगाएर आधा मानव जीवन जिएका छन् । चाहे पुरुष, चाहे महिला होस् वा बच्चा सबैले बिना वस्त्र घुम्छन् ।

धेरै स्थानमा बदलिदो समयसँगै रहन सहन र आदतमा पनि परिर्वतन आएको छ तर इक्वेडरको जंगलमा बस्ने जनजातीलार्इृ हेर्दा अझैपनि मानवहरु पुरै तरिकाले नबदलिएर आदी मानव भइ जीवन जिइरहेका छन् । यसको राम्रो उदाहरण हुऔरनि जनजातीका मानिसहरु हुन् जो पहिलेको जस्तै आदी मानवको जीवनयापन गरीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here