काठमाडौं – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ ।
नेपालमा भने हजारौं वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकबाट

















