सरकारी खाताको विवरण जेठदेखि नयाँ ढाँचामा पेश गर्नु : राष्ट्र बैंक

276
काठमाडौं –  नेपाल राष्ट्र बैंकले सम्पुर्ण वाणिज्य बैंकहरुलाई सरकारी खाताहरुको विवरण जेठ १ गतेदेखि नयाँ ढाँचामा पेश गर्न निर्देशन दिएको छ ।

बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयहरुमा अनिवार्यरुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको  राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here