सेवामा जुटेका १३ नेकपा कार्यकर्ता गिरफ्तार

245

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाइएकाे छ ।

इलाममा कोरोना भाइरसका काराण आक्रान्त भएका जनताको सेवामा जुटेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गए मध्यरातमा शसस्त्र र प्रहरीले घर घेराहाली हवाई फायर गर्दै गिरफ्तार गरिएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here