भारतले बाटो बनाएकाेमा कमल थापाकाे विरोध

127

काठमाडौं – लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।

उनहाँले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here