उपत्यकामा दुई संक्रमित मध्ये एक जना नर्स

168

काठमाडौँ – भक्तपुरमा देखिएका दुई सक्रमितमध्ये एक नर्स भएको खुलेको छ। २५ वर्षकी उनी एक निजी अस्तपतालमा काम गर्छिन् ।

उनी केही दिन अघि मात्रै तराईबाट काठमाडौँ आएकी थिइन् ।

उनी आफ्ना साथीहरुलाई भेट्न धर्मभक्त माथेमा मानव अग प्रत्यारोपण केन्द्रमा समेत गएकाले त्यहाँ कार्यरत कर्मचारीको पनि कोरोना भाइरसको परीक्षण हुन लागेको स्रोतले बतायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here