काठमाडाैं – दोलखा केन्द्र विन्दु बनाएर गएराति ११ बजेर ५५ मिनेटमा ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाण्डौंमा समेत महसुस गरिए पनि कुनै धनजनको क्षति भने भएको छैन ।
भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार परेको केन्द्रले जनाएको छ ।


















