देशमा कोरोनाबाट मृत्यु हुने  दुइ पुग्याे 

82
काठमाडौं – नेपालमा कोरोना बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।  बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
 परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।
बैशाख ३० गते भारतबाट आएका उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here