काठमाडौं – कहिलेकाही फलफुल तथा तरकारीहरु सोचेको भन्दा धेरै फल्ने गर्छ । कृषी प्रदर्शनीमा पनि हामिले धेरै र ठुलो फलेका तरकारी तथा फलफुल देखेका हुन्छौ । कहीकाही किसानले रोपेको फलफुल तथा तरकारी नपत्याउदो तरिकाले फल्ने गर्छ ।
यस्तै पछिल्लो समय एक केराको घारीको निकै चर्चा चलिरहेको छ । एक भिडियोमा एउटै केराको घारीमा सयौ कोसा फलेको देखिएको छ । एउटै केराको घारीमा सयौ कोसा केरा फलेको हेर्न धेरै मानिसहरुको भीड लागेको देखिन्छ ।
केराको घारीमा कोसा फल्दै जादा केराको बोड नै निहुरीएको छ । अझ केराको घारीले तल भेटेपछि खाल्टो समेत खनिएको छ । केरा हेर्दा अझै फुल लाग्नै लागेको देखिन्छ । यो अनौठो लाग्दो भिडियो शुशान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
India produces maximum banana in the world.
And this hand must have produced the maximum number of finger per hand🙏 pic.twitter.com/nDbFZgr4Hk
— Susanta Nanda IFS (@susantananda3) May 11, 2020


















