संविधान संशोधन प्रस्ताव बैठक सुरु (LIVE)

130

काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ ।

बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here