Videoराजनीतिसमाचार संविधान संशोधन प्रस्ताव बैठक सुरु (LIVE) May 31, 2020 130 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook