३ महिनादेखि भइरहेकाे लकडाउन खुकुलो पश्चात उपत्यकाको जनजीवन सामान्य 

223

काठमाडाैं – कोरोना संक्रमणको त्रासका कारण करिब ३ महिनादेखि जारी लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।लकडाउन खुकुलो भएपनि कोरोना संक्रमण भने दिनानुदिन बढ्दै गएके छ ।

सोमबार मात्रै ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दिनभर देखिएका केही दृश्यहरु…

फोटो/भिडियो : उजोल डंगोल

Video Player

00:00
02:55
प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here