रुस विश्वव्यापी सुरक्षाका लागि वार्ता गर्न तयार

99
Russia's President Vladimir Putin attends the Victory Day Parade in Red Square in Moscow, Russia, June 24, 2020. The military parade, marking the 75th anniversary of the victory over Nazi Germany in World War Two, was scheduled for May 9 but postponed due to the outbreak of the coronavirus disease (COVID-19). Sputnik/Sergey Pyatakov/Kremlin via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY.

एजेन्सी – रुस विश्वव्यापी सुरक्षा प्रणाली बनाउनमा वार्ता र सहयोग गर्न तयार रहेको छ । बुधबार भिक्ट्री डे परेडमा रुसी राष्ट्रपति पुटिनेले विश्वव्यापी सुरक्षामा सहयोग गर्न रुस तयार र खुला रहेको जनाएका हुन् ।

विश्वव्यापी रुपमा मित्रता निकै महत्वपूर्ण रहेको कारण रुस सक्दो सहयोग पुर्याउने विषय पुटिनेले स्पष्ट पारेका छन् । सम्पूर्ण अन्तर्राष्ट्रिय एजेन्डामा खुला रुपमा प्रस्तुत हुने र सहयोग गर्ने जनाइएको छ । द्रुत रुपमा परिवर्तन हुँदै गइरहेको साझा सुरक्षा प्रणाली सिर्जना गर्न आवश्यकता रहेको छ ।त्यसमा रुस खुल्स्त भएको विश्वास पुटिनले दिलाए ।

रुसी नागरिक एकजुट भए अहिले देखापरेको महामारी विरुद्व लडन् सक्ने प्रतिवद्वता पुटिनले व्यक्त गरेका छन् । प्रत्येक सामान्य व्यक्तिको सम्पूर्ण इच्छालाई पुरा गर्न र महामारीको प्रकोपलाई परास्त गर्न विश्वनै एकजुट भइ अगाडी आउनु पर्नेमा पुटिनको जोड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here