एक वर्ष पहिले भएको विवाहको सम्बन्ध विच्छेद गर्न अदालत पुगेकी महिलाले मुद्दा दर्ता गर्दै पतिले धेरै माया गर्ने भएको र आफुलाई धेरै माया गरेको मन नपरेकोले पतिसँग टाढीने फैसला गरेको बयानमा भनेकी थिइन् ।
श्रीमानले आफुलाई धेरै ध्यान दिएकोले आफ्नो जिन्दगी ‘नरक’ बन्दै गएको बताइन् । ती महिलाको पतिले घरायशी काममा पनि श्रीमतीलाई सहयोग गर्ने र विवाहको एक वर्षसम्म पनि कहिल्यै झगडा नभएको खुलासा गरिन् ।


















