कोरोना भाइरससमाचार अख्तियार प्रमुखलाई कोरोना August 11, 2020 322 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।