पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

213

काठमाडौं – ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ।  पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।  उनी भक्तपुर सुर्यविनायक निवासी  रहेको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here