गायिका अधिकारिको दुई नाउमा पाउ लायौ भिडियोसहित सार्वजनिक

215

काठमाडाैं  – गायिका समीक्षा अधिकारिको आधुनिक गीत दुई नाउमा पाउ लायौ सार्वजनिक छ ।

नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here