चर्चित गायक आरडिकाे ‘तिम्रो त्यो कोमल हाट समाई’ भिडियोसहित सार्वजनिक

295

काठमाडाैं – नेपाली सांगितिक जगतमा आरडि सिंगरका नामबाट चर्चित रामकृष्ण डंगाेलकाे  ‘तिम्रो त्यो कोमल हाट समाई’ गीत भिडियो सहित सार्वजनिक भएको छ ।

माया प्रेमले भरिएकाे यस गीतमा सञ्जय श्रेष्ठ र रेश्मा श्रेष्ठले मुख्य अभिनय गरेका छन् भने शब्द रमेश ‘ओझेल’ को रहेको छ भने संगीत एरेन्ज महाराज थापाले संगीत भरेका छन् ।

टाेखा प्राेडाेक्सनले  बजार ल्याएकाे यस गीतकाे निर्देशन सञ्जय श्रेष्ठले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here