पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।। मृतक भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन् ।
स्वास प्रस्वाससम्बन्धि समस्या बढ्दै गएपनि भेन्टिलेटरमा राखेर उपचार गरिएपनि शुक्रबार राती उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जनाए ।

















