काठमाडौं – अब नेपाल टेलिकमको ल्याण्डलाइनको बिल एसएमएसबाटै चेक गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सहजतका लागि मोबाइल ब्यालेन्स चेक गरेजत्तिकै सहज रुपमा ल्याण्डलाइनको बिलको जानकारी लिन सकिने बनाएको हो ।
यस अघि कम्पनीको मोबाइल एप तथा कार्यालयसम्म पुगेर ल्याण्डलाइनको बिलको जानकारी लिनुपर्ने अवस्था रहेको थियो ।


















