प्रहरी मुख्यालयको ताजा अपडेटका अनुसार ३ हजार ४ सय १० प्रहरी कोरोनालाई जितेर स्वस्थ भइसकेका छन् । अन्यको उपचार भइरहेको छ ।
राज्यमा सोमबार भेटिएका २ हजार ४ सय ७५ नयाँ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ४१ हजार पार भएको छ । मृत्यु हुनेको संख्या चारसय भन्दा बढी छ ।