विहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यु

177

काठमाडौं – ललितपुरमा भोलि विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने भएको छ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा आज दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here