आज थप १४ जना संक्रमितकाे मृत्यु

67

काठमाडौं-  कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् ।

आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौंका तीनजना महिलाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here