भोलिबाट उपत्यकामा निषेधाज्ञा हटाईने

175

काठमाडौं – काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् ।

उनीहरुको आज अपरान्ह बसेको संयुक्त बैठकले भोलिदेखि जनजीवन सामान्य बनाउनेगरि निर्णय गरेको हो । यातायात पनि जोर/बिजोर प्रणालीमा सञ्चालन गर्न दिईने र सुरक्षा मापदण्डसहित पसल, व्यवसायपनि सञ्चालन गर्न दिईने उनीहरुको निर्णय छ ।

निषेधाज्ञा खुकुलो बनाईएको सम्बन्धमा तीन वटै जिल्लाका सिडिओले अहिले केही बेरमै निर्देशन जारी गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here