समाचार झापामा ५ म्याग्नीच्यूडको भूकम्प September 11, 2020 381 Facebook Twitter Google+ Pinterest WhatsApp झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भुकम्प गएको छ । बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।