हिन्दी भाषामा आदिकवि भानुभक्त अचार्यको कविता अनुवाद

697
काठमाडौं  – आदिकवि भानुभक्त आचार्यका कविता अब हिन्दी भाषामा पनि पढ्न पाइने भएको छ । उनका कविता हिन्दी भाषामा अनुवाद गरेर प्रकाशित गरिएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले आदिकवि भानुभक्त आचार्यका कवितामा हिन्दीमा अनुवाद गरेर प्रकाशित गरिएको जानकारी दिएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत दूतावासले विश्व हिन्दी दिवसका अवसरमा बिहीबार आदिकवि आचार्यका कविता हिन्दीमा गरिएको अनुवादको संग्रह सार्वजनिक गरिएको जानकारी दिएको हो ।  कविताको हिन्दी अनुवाद गोपाल अस्कले गरेका हुन्।

twit bhanu.PNG

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here