ललितपुर मनपाका मेयर चिरीबाबु महर्जनलाई कोरोना

189

उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले  जानकारी दिए ।

हिजो मेयर महर्जन टाउको दुख्ने समस्या भएपछि पाटन अस्पताल परीक्षण गर्दा आज कोरोना संक्रमणको पोजेटिभ रिर्पोट आएको हो ।

उहाँ अहिले होम आइसोलेसनमा बस्नु भएको प्रवक्ता महर्जनले जनाउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here