देशमा कोरोना संक्रमित ७९,७२८ पुग्याे, बिहीबार थपिए १९११ संक्रमित

82

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर १९११ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here