नेपालमा कोरोना संक्रमित डाक्टरको पहिलो पटक मृत्यु

200

काठमाडौं-नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here