राजदूत नियुक्तिमा मेराे हात छैनः मन्त्री त्रिपाठी

76

मन्त्रीका निजी सचिव निरज पौडेलले आज विज्ञप्ति जारी गर्दै राजदूत नियुक्ति र समावेशिता सन्दर्भबारे मन्त्री त्रिपाठीको नाम जोडिएको समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here