Samsung Galaxy Z Fold 2 प्रि–बुकिङ्ग उपलब्ध

90

काठमाडाैं – लामो प्रतीक्षा पछि Samsung Galaxy Z Fold 2  को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा रु. २,४९,९९९÷– मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुने सुविधा रहेकाे छ ।

प्रि–बुकिङ्ग गर्दा रु.  १९,९९९÷– मुल्यको Samsung Galaxy Buds Live  निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नुहुनेछ । Samsung Galaxy Z Fold 2 lk|–a’s ug{ https://cms-prd=mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा जान सक्नुहुन्छ त्यसैगरी 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सक्नु हुनेछ । ग्राहकहरुले रु. ५,००० प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्नेछ र बाँकी ह्यान्डसेट पाउनु भएपछि भुक्तानि गर्नुपर्नेछ ।

“अगिल्लो समयहरुमा Samsung को फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक Samsung को Galaxy Z Fold 2  स्मार्टफोन  स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस Samsung Galaxy Z Fold 2 स्मार्टफोन  एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।”  दिकेश मल्होत्रा, अध्यक्ष र सीईओ, आईएमएस ग्रुपले जनाए ।

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ । छिटो गर्नुहोस्! र प्रि–बुकिङ्गको लाभ उठाउनुहोस् । स्मार्टडोकोले Samsung Galaxy Z Fold 2   नेपाल भरी निःशुल्क डेलिभरी गर्नेछ ।

यस स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो र सरल र सुरक्षित पनि छ । स्मार्टडोकोमा १० विभिन्न क्याटोगोरी छ र थुप्रै सव क्याटोगोरीहरु छन् जहाँ ग्राहकहरूले १०,००० भन्दा बढी सामानहरू खरीद गर्न सक्नुहुनेछ । ग्राहकहरूले www.smartdoko.com वेभसाइट भिजिट गर्न सक्नुहुनेछ र एन्ड्रोइड वा आईएसवोमा स्मार्टडोका सजिलै डाउनलोड गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here