साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डि–म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाइल वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पप्त गर्न सक्ने जनाइएको छ । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागू हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।


















