परीणाम देखिनेगरि काम गर्ने प्रतिवद्धता : नवनियुक्त सहरी विकासमन्त्री श्रेष्ठ

409

काठमाडौं-नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले  हिजाे  पदभार ग्रहण गरेका छन् । उनले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता विश्वास दिलाएका छन् । मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने पनि सुनाए ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here