देशभर २८ सय २४ कोरोना संक्रमित थपिए

63

काठमाडौं –  नेपालमा कोरोना भाइरसका आज २८ सय  २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here