आज २९  सय ३३ जना संक्रमित थपिए

68

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २९  सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १ लाख ३७ हजार ९ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here