सिटिजन्स ग्राहकले संगम स्विटस् मा १०% छुट

142

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०% छुट पाउने छन् ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु  लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here