राजनीतिसमाचार कांग्रेसकाे बैठक कार्तिक २८ गते बस्ने November 12, 2020 118 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई बैठक बोलाईएको जनाएका छन् । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि बैठन बस्ने भएकाे छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook