कोरोना भाइरससमाचार डा. केसीलाई कोरोना November 14, 2020 103 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । डाक्टर केसीलाई हिजो (बिहीबार) सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएको थियो । र, पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook