राजनीतिसमाचार डबल नेकपाकाे सचिवालय बैठक १० दिनपछि बस्दै November 18, 2020 215 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – डबल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह १ बजे बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको हो । लामो रस्साकस्सीबीच बैठक सुरु भएको थियो । सचिवालयको अर्को बैठक दश दिनपछि बस्ने निर्णय भएको बुझिएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook