नियन्त्रित लागूऔषध सहित पक्राउ

105

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय मिलीग्रामको १० बोतल डाईलेक्स डिसी कोडिन फोसफेट सहित मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २८ वर्षीय भद्रबहादुर खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३ -०३-००१ ख ०१३८ नम्बरको बसलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here