आज आठ सय २१ जना संक्रमित थपिए

94

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज आठ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या दूई लाख ४९ हजार दूई सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज आठ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने आजसम्म दूई लाख ३६ हजार पाँच सय ७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here